राप्रपा र रवीन्द्र मिश्र समूहको एकता घोषणाका दृश्य (फोटो फिचर)

डिसी नेपाल
१२ असोज २०७९ १५:४६

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी र विवेकशील साझा पार्टीका संस्थापक अध्यक्ष रवीन्द्र मिश्र समूहबीच बुधबार एकता भएको छ। राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा सयौं नेता कार्यकर्ताकाे उपस्थिति थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *