जुम्लामा पहिरोमा पुरिएर ५ जनाको मृत्यु, २ जना बेपत्ता
काठमाडौं । जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ ।
प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीका अनुसार २ जना बेपत्ता छन्, २ जनाको गम्भीर अवस्थामा उद्धार गरिएको छ । उनीहरूलाई अस्पतालतर्फ पठाइएको र घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment