प्रदेशसभाका ३ हजार ४५५ उम्मेदवारको रुजु गरिदैँ

डिसी नेपाल
२४ असोज २०७९ २१:१३

काठमाडौं । आगमी ४ मंसिरका लागि हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ५ हजार ९ सय ६८ उम्मेदवारी दर्ता भएको छ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको १ सय ६५ वटा निर्वाचन क्षेत्रका लागि हालसम्म २ हजार ५ सय १३ जनाको उम्मेदवारी दर्ता भएको छ भने प्रदेशसभातर्फ ३ हजार ४ सय ५५ जनाको उम्मेदवारी दर्ता भएको छ।

उम्मेदवार परेका उम्मेदवारहरु माथी परेका उजुरी माथीको कारवाहीका साथै उम्मेदवारी दिनेको विवरणको अन्तिमपटक अद्यावधिक भइरहेको निर्वाचन आयोगले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *