प्रदेशसभाका ३ हजार ४५५ उम्मेदवारको रुजु गरिदैँ

डिसी नेपाल
२४ असोज २०७९ २१:१३
36
Shares

काठमाडौं । आगमी ४ मंसिरका लागि हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ५ हजार ९ सय ६८ उम्मेदवारी दर्ता भएको छ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको १ सय ६५ वटा निर्वाचन क्षेत्रका लागि हालसम्म २ हजार ५ सय १३ जनाको उम्मेदवारी दर्ता भएको छ भने प्रदेशसभातर्फ ३ हजार ४ सय ५५ जनाको उम्मेदवारी दर्ता भएको छ।

उम्मेदवार परेका उम्मेदवारहरु माथी परेका उजुरी माथीको कारवाहीका साथै उम्मेदवारी दिनेको विवरणको अन्तिमपटक अद्यावधिक भइरहेको निर्वाचन आयोगले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *