वंशी दाहाल सशस्त्र प्रहरीको एआइजीमा बढुवा

डिसी नेपाल
२ कार्तिक २०७९ ७:४२
52
Shares

काठमाडौं। सशस्त्र प्रहरी बलको एआइजीमा वंशी दाहाल बढुवा भएका छन्।

मन्त्रिपरिषद्को २८ असोजको बैठकले डिआइजी दाहाललाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको हो।

त्यसअघि ६ असोजमा बसेको बढुवा समितिको बैठकले उनको बढुवा सिफारिस गरेको थियो।

सरकारले दाहालको बढुवाकै लागि भनेर सशस्त्रमा एआइजीको एक दरबन्दी थपेको थियो। सशस्त्रमा सीमा सुरक्षा विभाग स्थापना गरी एआइजीको दरबन्दी थपिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *