काठमाडौंमा भूकम्पको धक्का

डिसी नेपाल
२ कार्तिक २०७९ १५:१०

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । बुधबार दिउँसो करिब ३ बजेर ८ मिनेटको समयमा उपत्यकामा भूकम्पको धक्का महसुस भएको हो ।

भूकम्प कति शक्तिशाली थियो भन्ने स्पष्ट भइसकेको छैन तर धक्काले हल्लाएको राम्रैसँग महसुस भएको थियो । मानिसहरु घरबाहिर निस्किएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *