विश्व इतिहासमा आज : राष्ट्रसंघमा युगान्डाको प्रवेशदेखि ग्रिनडा अतिक्रमणसम्म

डिसी नेपाल
८ कार्तिक २०७९ ७:०३

आज अक्टोबर २५। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ विश्वमा आज भएका केही महत्वर्पूण घटनाः

सन् १९८३ मा ग्रिनडा अतिक्रमण

कुमार्फत ग्रिनडामा तत्कालिन प्रधानमन्त्री माउराइस बिसपको हत्यापछि अमेरिकी नेतृत्वको अतिक्रमण टोली अपरेसन अर्जेन्ट फरीले ग्रिनडामा हमला। अमेरिकी विजयसँग अतिक्रमण अन्त्य भएको थियो।

राष्ट्रसंघमा युगान्डाको प्रवेश

सन् १९६२ मा युगान्डा राष्ट्रसंघको सदस्य बनेको थियो ।

अफ्रिकी मूलका पहिलो जनरल

सन् १९४० मा अमेरिकी सेनामा पहिलो पटक अफ्रिकी मूलका अमेरिकी बेन्जामिन ओलिभर डेभिस जनरल बनेका थिए । क्रिमिया युद्धको समयमा बेलायत, फ्रान्स र अन्य अटोमन शासकहरु रसियाली शासनबिरुद्धको युद्ध ब्याटल अफ बलाक्लाभा लडेका थिए ।

जर्ज तृतीय बेलायत र आयरल्यान्डको राजा

सन् १७६० मा जर्ज तृतीय बेलायत र आयरल्यान्डको राजा बनेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *