नेपालमा थप १४ जनामा कोरोना पुष्टि, २९ जना संक्रमण मुक्त

डिसी नेपाल
११ कार्तिक २०७९ १७:५२

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल ९ सय २४ जनाको परीक्षण गर्दा नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १२ र एन्टिजेन विधिबाट २ जना गरी कुल १४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या शून्य छ । आज २९ जना संक्रमण मुक्तहुँदा देशभरमा सक्रिय संक्रमितको संख्या ६ सय ५ मा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *