नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि
![नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि](https://www.dcnepal.com/wp-content/uploads/2021/12/New-Corona-virus.jpg)
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा ३६ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८८७ नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएकासँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५२२ रहेको छ ।
प्रतिक्रिया
Facebook Comment