प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

डिसी नेपाल
१५ कार्तिक २०७९ ११:३५

काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक १.६७ अंकले बढेको छ । यससँगै सूचक १८७६.५५ विन्दुमा आइपुगेको छ।

१ लाख ९५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ११ कम्पनीको २५५ कित्ता सेयर कारोबार भएको छ

कुल १४ वटा कारोबार भएको छ। ९ कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *