राजनीतिक हिंसाको विरोधमा अमेरिकी एकजुट हुनुपर्छः राष्ट्रपति बाइडेन
न्युयोर्क। अमेरिकीहरू ‘राजनीतिक हिंसा र मतदातामाथिको धम्की’को विरोधमा एकजुट हुनुपर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन्। राष्ट्रपति बाइडेनले अर्को हप्ताको मध्यावधि चुनावअघि रिपब्लिकन चरमपन्थी गतिविधि बृद्धि हुने चेतावनी दिए।
‘हामीले राजनीतिक हिंसा र मतदाता धम्कीविरुद्ध भारी आवाज उठाउनुपर्दछ’, बाइडेनले एक टेलिभिजन भाषणमा भने। अमेरिकामा ८ नोभ्बरमा मध्यावधि निर्वाचन हुँदैछ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment