इतिहासमा पहिलो पटक बेलायती नर्सहरू हडतालमा जाने

डिसी नेपाल
२४ कार्तिक २०७९ ९:४६
116
Shares

लन्डन। जीवनयापनको लागत बढ्दै गएपछि  बेलायतमा दशौं हजार नर्सहरू पहिलो पटक राम्रो तलबको माग गर्दै हडतालमा उत्रिन लागेका छन्।

देशभरका अधिकांश राज्य–संचालित राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) नियोक्ताहरूमा नर्सहरूले हड्तालको पक्षमा मतदान गरेका  रोयल कलेज अफ नर्सिङ (आरसीएन) ले जानकारी दियो।

३ लाखभन्दा बढी सदस्यहरू भएको आरसीएनले आफ्नो १०६ वर्ष पुरानो इतिहासमा हडताल कार्यमा पहिलो मतदानपछि वर्षको अन्त्य हुनुअघि औद्योगिक कार्य सुरु हुने बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.