आचारसंहिता उल्लघन गर्दै मर्चवारमा गठबन्धनको आमसभा (फोटो फिचर)

डिसी नेपाल
२६ कार्तिक २०७९ १८:२५

रूपन्देही । आचारसंहिता उल्लघन गर्दै मर्चवारमा सत्ता गठबन्धनको आमसभा सम्पन्न भएको छ ।

रुपन्देहीको कोटहीमाई मझगावामा भएको आमसभामा निर्वाचन क्षेत्रभन्दा बाहिरबाट दर्जन बढी बस आएका छन् । बसमा पार्टीका झण्डा गाडिएको छ । पोल(पोलमा पार्टीका झण्डा गाड्नुका साथै आमसभामा बालबालिकाको प्रयोग भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *