बेलायती प्रधानमन्त्री ऋषि सुनक र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको भेटवार्ता रद्द

डिसी नेपाल
३० कार्तिक २०७९ १३:०७
388
Shares

काठमाडौं । बेलायती प्रधानमन्त्री ऋषि सुनक र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको भेटवार्ता रद्द भएको छ ।

यसको कारण पोल्याण्डमा मिसाइल आक्रमणका कारण नेताहरुको कार्यक्रममा परिवर्तन भएको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *