रवि लामिछानेविरुद्ध परेको उजुरीबारे प्रमाणका आधारमा निर्णय हुन्छः निर्वाचन आयोग

डिसी नेपाल
१ मंसिर २०७९ १६:२५
76
Shares

काठमाडौं ।  निर्वाचन आयोगले चितवन–४ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका रवि लामिछानेविरुद्ध परेका उजुरी प्रमाणका आधारमा निर्णय लिने जनाएको छ ।

आयोग कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नागरिकताको विषयलाई लिएर रवि लामिछानेविरुद्ध परेको उजुरीबारे प्रमाणका आधारमा निर्णय लिने जानकारी दिए ।

रविको नागरिकता अवैध रहेको भन्दै उनको उम्मेदवारी खारेजीको माग गर्दै उजरी परेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *