इलाम २ः तीन सय मतले पछि परे सुवास नेम्वाङ

डिसी नेपाल
६ मंसिर २०७९ १७:१७

इलाम । इलाम क्षेत्र नम्बर २ बाट एमालेका उम्मेदवार सुवास नेम्वाङ तीन सय एक मतले पछि परेका छन् ।

नेम्वाङ तीन हजार चार सय ५५ मतसहित दोस्रो स्थानमा छन् ।

कांग्रेसका उम्मेदवार डम्बर खड्काले तीन हजार सात सय ५६ मतसहित अग्रता लिइरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *