डडेल्धुरामा सागर ढकालले कटाए ७ हजार मत

डिसी नेपाल
६ मंसिर २०७९ १९:०२

काठमाडौं । डडेल्धुरा क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेद्वार सागर ढकालले ७ हजार मत कटाएका छन् ।

पहिलो स्थानमा रहेका प्रधानमन्त्री समेत रहेका गठबन्धनका उम्मेद्वार शेरबहादुर देउवाले १३ हजार मत कटाउदा सागरले ७ हजार मत कटाएका हुन् ।
पछिल्लो अपडेट अनुसार यस क्षेत्रमा देउवाले १३ हजार १ सय २६ मत ल्याएका छन् ।

यसैगरि ढकालले ७ हजार २ मत ल्याएका छन् भने नेपाली कांग्रेस विपीका कर्ण मल्लले ३ हजार ८ सय ४१ मत ल्याएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *