रुपन्देही ५ (ख) मा जनमत पार्टीका गुप्ता विजयी
बुटवल। रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ को (ख) मा जनमत पार्टीका चन्द्रकेश गुप्ता विजयी भएका छन्।
पुर्व सांसद समेत रहेका कांग्रेसका फकरुद्दिन खानलाई हराउँदै उनी विजयी भएका हुन्। यद्यपि, निर्वाचन आयोगले आधिकारिक रुपमा घोषणा भने अझै गरेको छैन।
गुप्ताले १२ हजार नाै सय ४१ मत ल्याएमा छन् भने खानले ११ हजार ६ सय ५१ मत ल्याएका छन्। निर्वाचान क्षेत्र ५(क) मा एमालेका नेता तथा पूर्व सांसद भूमिश्वर ढकाल अगाडि छन्। रुपन्देही ५ मा एमालेका वासुदेव घिमिरे कांग्रेसका भरतकुमार शाहभन्दा फराकिलो मत अन्तरले अगाडि छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment