महोत्तरी ४ मा कांग्रेसका महेन्‍द्र कुमार राय विजयी

डिसी नेपाल
१० मंसिर २०७९ १५:३०

काठमाडौं । महोत्तरी क्षेत्र नम्बर ४ बाट कांग्रेस उम्मेदवार महेन्द्र कुमार राय निर्वाचित भएका छन् । उनले निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टीका सुरेन्द्रकुमार यादवलाई ४ हजार १२४ मतान्तरले पराजित गरेका हुन् ।

रायले २५ हजार ४२० मत प्राप्त गरे भने सुरेन्द्रले २१ हजार २९६ मत प्राप्त गरेका छन् । यस्तै, जनमत पार्टीका मनोजकुमार साहले १० हजार ३९ मत मत पाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *