धनकुटा केन्द्रविन्दू भएर भूकम्प

डिसी नेपाल
१२ मंसिर २०७९ १३:५९

काठमाडौं । धनकुटा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार विहान १० बजेर ४५ मिनेटमा भूकम्प गएको हो ।

केन्द्रका अनुसार भूकम्पको तीव्रता ४ म्‍याग्निच्यूडको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *