शिखर इन्स्योरेन्सले २५३५ जनाको कोरोना बीमाको दाबी भुक्तानी गर्ने

डिसी नेपाल
१३ मंसिर २०७९ १०:१७

काठमाडौँ। शिखर इन्स्योरेन्सले मंगलबारबाट दुई हजार पाँच सय ३५ जनाको कोरोना बीमा दाबी भुक्तानी गर्ने भएको छ। कुल दाबीमध्ये पहिलो दाबी गर्नेलाई पहिलो प्राथमिकतामा राखिएको कम्पनीले जानकारी दिएको छ।

राष्ट्र सेवक कर्मचारी र संघ, संस्थाले बीमा शुल्क तिरेर कोरोना भाइरस बीमा गर्नेहरूलाई दोस्रो प्राथमिकतामा राखेको छ। कोभिड बीमालेख अन्तर्गत दाबी गरि भुक्तानी पाउन बाँकी पाँच हजार २० जना रहेको कम्पनीले जानकारी दिएको छ। जसमा एकल र पारिवारिक बीमालेख दाबीकर्ताहरू छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *