यस्तो छ आजको तरकारी र फलफूलकाे मूल्य

डिसी नेपाल
१३ मंसिर २०७९ ११:५२

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तोकेको फलफूल तथा तरकारीको खुद्रा मूल्य सूचीअनुसार रातो आलुको औषत मूल्य ५० रुपैयाँ कायम रहेको छ।

सुकेको लसुन नेपालीको औषत मूल्य ११० रुपैयाँ प्रतिकिलो रहेको छ। यस्तै नेपाली ठूलो गोलभेडाको औषत मूल्य ४५, गोलभेँडा सानो (टनेल) ३५, गाँजर लोकल १०५, मटरकोशा ११६, हरियो प्याज ७६ रुपैयाँ ६७ पैसा, पालुंगो साग ११० रुपैया, ब्रोकाउली ११० र अनार १९० रुपैयाँ प्रतिकिलो रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *