युक्रेनको खेरसन गाउँमा सामूहिक चिहान भेटियो

डिसी नेपाल
१३ मंसिर २०७९ १७:०६
44
Shares

काठमाडौं । युक्रेनको खेरसनमा मानिसहरू, प्रहरी र कार्यकर्ताहरूका तस्बिरहरूले देखाउँछन् कि खेरसन नजिकैको एउटा गाउँमा सामूहिक चिहान फेला परेको छ।

खेरसोनबाट करिब ३० किलोमिटर टाढा रहेको प्रवदिन नामको गाउँ जहाँबाट ६ जनाको शव भेटिएको छ । दुई साताअघि युक्रेनले खेरसनलाई रुसबाट फिर्ता लिएको थियो ।

एक न्यूयोर्क टाइम्स रिपोर्टअनुसार त्यहाँ दुर्व्यवहार गरेको प्रमाण भेटियो । यहाँ हात बाँधिएको र निधारमा गोली प्रहार गरेको अवस्थामा तीन जनाको शव भेटिएको छ ।

स्थानीय बासिन्दा शेरी रेबिजेन्कोले अखबारलाई भने, “मलाई थाहा थियो यो गाह्रो हुनेछ तर म यसको लागि तयार थिइनँ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *