बाजुरा प्रदेश ‘ख’ मा कांग्रेसका उम्मेदवारले लिए अग्रता

डिसी नेपाल
१६ मंसिर २०७९ १८:४३

बाजुरा । बाजुरा प्रदेश ‘ख’ मा कांग्रेसले अग्रता लिएको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेसका पदमबहादुर शाहीले ३९६४ मतका साथ अग्रता लिएका छन् ।

उनलाई एमालेका लालबहादुर थापाले ३८७४ मतका साथ पछ्याइरहेका छन् । राप्रपाले ५४ मत पाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *