प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०८ प्रतिशतले उकालो

डिसी नेपाल
१९ मंसिर २०७९ ११:२३

काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०८ प्रतिशतले उकालो लागेको छ। साताको दोस्रो कारोबार दिन साेमबार नेप्से १.५७ अंकले उकालो लागि १९६४.७९ विन्दुमा आएको छ।

प्रि- ओपन सेसनमा नेप्से ९ कम्पनीको कारोबार हुँदा ७ कम्पनीमा वृद्धि भएको र २ कम्पनीमा ओरालो लागेको छ।

२ हजर ६४५ सेयर कित्ता किनबेच हुँदा १३ लाख ९१ हजार ७७२ रुपैयाँको सेयर  कारोबार भएको छ। यो सेसनको १३ उपसूचकहरु मध्ये  ३ कम्पनीमा वृद्धि भएको  छ भने बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *