तीन सय वर्ष पुरानो घर

डिसी नेपाल
२१ मंसिर २०७९ १०:०९

पर्वत । पर्वतको कुश्मा नगरपालिका– ६ माझगाउँमा ३०० वर्षअघि निर्मित घर छ । यो घरमा ठुलो ढुङ्गे आँगन, पीढी, मझेरी, आँटी, माइली आँटी र बार्दली रहेको छ । डेढ रोपनी जग्गामा फैलिएको यस घरको आकर्षण भन्नु नै खास पहाडे वास्तुकला हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *