ग्लोबल आइएमई ब्यलेन्स्ड फण्ड-१ को सेयर मूल्यमा नकारात्मक सर्किट

डिसी नेपाल
२६ मंसिर २०७९ १३:०८

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ग्लोबल आइएमई ब्यलेन्स्ड फण्ड-१ को सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। आजको कारोबारमा कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको हो।

कम्पनीको सेयर भाउ ९१ पैसाले घटेर ८ रुपैयाँ १५ पुगेको छ। मार्केट डेपमा कम्पनीको इकाई खरिद माग भन्दा बिक्री माग अधिक रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *