प्रि-ओपन सेसनमा नेप्से सूचक २.०४ अंकले घट्यो

डिसी नेपाल
२७ मंसिर २०७९ ११:११

काठमाडौँ। प्रि-ओपन सेसनमा अजा मंलबार नेप्से सूचक २.०४ अंकले ओरालो लागेको छ। यससँगै सूचक १९००.२३ विन्दुमा आएको छ।

१२ कम्पनीको ३ लाख ७६ हजार ७१ रुपैयाँको सेयर कारोबार भएको छ। कुल ७३१ कित्ता सेयर खरिदबिक्री भएको छ। यो सेसनमा कुल ५ कम्पनीमा उकलो लागेको छ भने ६ को मूल्य घटेको छ। एक कम्पनी स्थिर रहेको छ।

यता, १३ उपसुचकहरुमा ४ कम्पनीमा सामान्य वृद्धि भएको र २ कम्पनीमा ओरालो लागेको छ। बाँकी कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *