एलन मस्कको निजी जेटको उडानहरू ट्रयाक गर्ने ट्वीटर अकाउन्ट ‘ग्राउन्डेड’

डिसी नेपाल
२९ मंसिर २०७९ ८:४७
112
Shares

न्युयोर्क। एलन मस्कको निजी जेटको उडानहरू ट्र्याक गर्ने एक ट्विटर अकाउन्ट बन्द भएको छ। अर्बपति मस्कले अभिव्यक्ति स्वतन्त्रताको कुरा गरे पनि आफ्नो उडानको ट्रयाक गर्ने व्यक्तिको अकाउन्ट बुधबार बन्द गरेको थियो ।

‘यस्तो देखिन्छ कि @ElonJet निलम्बित छ।’, निर्माता ज्याक स्वीनीले आफ्नो व्यक्तिगत @JxckSweeney को स्वीनी अकाउन्टबाट ट्वीट गरे।

केही छोटो समयपछि अकाउन्ट सञ्चालनमा आएको थियो। ट्वीटहरू निषेध गर्न आफ्नो नीति अपडेट गरेको सन्देश पठाएपछि अकाउन्ट सञ्चालनमा आएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *