कांग्रेस संसदीय दलको निर्वाचनको मतगणना जारी

डिसी नेपाल
६ पुष २०७९ १०:५७

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको निर्वाचनको मतगणना भइरहेको छ । बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म संसदीय दलको नेता चयन गर्न भएको निर्वाचनको मतगणना भइरहेको हो ।

नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मतगणना भइरहेको छ ।

संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाको प्रतिस्पर्धा छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *