एमाले केन्द्रीय सचिवालय बैठक बालकोटमा, समसामयिक विषयमा छलफल
काठमाडौं। नेकपा एमाले केन्द्रीय सचिवालयको पन्ध्रौं बैठक आज पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको छ।
बैठकमा मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछिको परिणाम र आगामी योजना बारे छलफल भएको एक नेताले बताए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment