नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने माओवादी निर्णय

डिसी नेपाल
११ पुष २०७९ १०:४३
764
Shares

काठमाडौं। माओवादीले नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने भएको छ।

सोमबार विहान बसेको माओवादी पदाधिकारी बैठकले वरिष्ठ उपाध्यक्ष श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउन सिफारिस गरेको हो।

प्रधानमन्त्री प्रचण्डले आज अहरान्ह चार बजे प्रधानमन्त्रीको सपथ दिँदैछन्। सपथ लिएसँगै प्रचण्डले सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *