आज सेयर बजार बन्द

डिसी नेपाल
२७ पुष २०७९ ११:३५

काठमाडौँ।  सेयर बजार बुधबार बन्द भएको छ। बुधबार पृथ्वी जयन्ती परेकाले सेयर बजार बन्द भएकाे हाे।

सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ। सार्वजनिक बिदा परेकाले नेप्सेको कारोबार बुधबार बन्द भएकाे हाे।  अब बजार बिहीबार बिहान ११ बजे मात्र खुल्नेछ।

मंगलबार नेप्से सूचक २१.३४ अंकले घटेर २१९०.४२ विन्दुमा रोकिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *