प्रि ओपन सेसनमा नेप्से १३.४२ अंकले बढ्यो

डिसी नेपाल
२८ पुष २०७९ ११:२२

काठमाडौँ। प्रि ओपन सेसनमा बिहीबार नेप्से सूचक १३.४२ अंकले उकालोे लागेको छ।

यससँगै ७३ कम्पनीको २६ हजार ८९७ कित्ता सेयर खरिदबिक्री हुँदा करिब एक करोडको रुपैयाँको सेयर कारोबार भएको छ। यो सेसनमा कुल ५२ कम्पनीमा उकलो लागेको छ भने १३ कम्पनी घटेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *