साल्ट ट्रेडिङ कर्पोरेसनको लाभांश घोषणा, बोनस सेयर र नगद कति ?

डिसी नेपाल
२८ पुष २०७९ १२:११

काठमाडौँ। साल्ट ट्रेडिङ कर्पोरेसनले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। बिहिबार (आज) बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

कम्पनीले १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *