काठमाडौंबाट पोखरा जाँदै गरेको यती एयरलाइन्सको विमान दुर्घटना

डिसी नेपाल
१ माघ २०७९ ११:२१
40.8k
Shares

काठमाडौ । काठमाडौ । काठमाडौंबाट पोखराकाका लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटना भएको छ । विमानमा ६८ जना यात्रु रहेको बताइएको छ ।

विमान पोखरा विमानस्थल नजिकैको डाँडामा ठोक्किएको हो । सशस्त्र प्रहरीको ५२ जनाको टोली घट्नास्थलमा पुग्दैछ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि नयाँगाउँमा दुर्घटनामा परेको हो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले दिएको जानकारीअनुसार ६८ जना यात्रु बोकेको यतीको एटीआर ७२ विमान दुर्घटना भएको हो ।

दुर्घटनाग्रस्त विमानबाट ३० जनाभन्दा बढीको शव निकालिसकिएको छ । दुर्घटनामा परेकाहरू जीवित भेटिने सम्भावना न्युन रहेको बताइएको छ ।

विमान पोखरा विमानस्थल नजिकैको डाँडामा ठोक्किएको हो । घटनास्थलमा उद्धार कार्य जारी छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि नयाँगाउँमा दुर्घटनामा परेको हो।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले दिएको जानकारीअनुसार ६८ जना यात्रु बोकेको यतीको एटीआर ७२ विमान दुर्घटना भएको हो । अहिलेसम्म ३२ वटा शव निकालिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *