दुर्घटनाग्रस्त विमानमा ६८ यात्रु थिए, सशस्त्रको ५२ जनाको टोली घटनास्थल पुग्दै

डिसी नेपाल
१ माघ २०७९ ११:३२
1.7k
Shares

काठमाडौ । काठमाडौंबाट पोखराकाका लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटना भएको छ । विमानमा ६८ जना यात्रु रहेको बताइएको छ ।

विमान पोखरा विमानस्थल नजिकैको डाँडामा ठोक्किएको हो । सशस्त्र प्रहरीको ५२ जनाको टोली घट्नास्थलमा पुग्दैछ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि नयाँगाउँमा दुर्घटनामा परेको हो । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले दिएको जानकारीअनुसार ६८ जना यात्रु बोकेको यतीको एटीआर ७२ विमान दुर्घटना भएको हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *