प्रि-ओपन सेसनमा नेप्से २.२३ अंकले घट्यो

डिसी नेपाल
१६ माघ २०७९ ११:१८

काठमाडौँ। प्रि-ओपन सेसनमा सोमबार सेयर बजार घटेको छ। यो सेसनमा नेप्से परिसुचक २.२३ अंकले ओरालो लागि २१६६.३१ विन्दुमा आएको छ।

यससँगै २५ कम्पनीको १५ सय ८४ कित्ता सेयर खरिदबिक्री हुँदा ७ लाख भन्दाबढीको सेयर कारोबार भएको छ।

यो सेसनमा कुल १३ कम्पनीमा उकालो लागेको छ भने १० कम्पनी घटेको छ। २ कम्पनी भने स्थिर रहेको छ।

यता, १३ उपसूचकहरुमध्ये ४ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ३ कम्पनी घटेको छ। बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *