नेकपा एसको केन्द्रीय समिति बैठक आज पनि
काठमाडौं। नेकपा एकीकृत समाजवादीको पाँचौ केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ।
काठमाडौमा सुरु भएको सो पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन तथा महासचिव बेदुराम भुषालले पेश गरेको सांगठनिक प्रतिवेदन पेश गरेका थिए।
अध्यक्ष नेपाल, महासचिव भुषालगायतले पेश गरेको प्रतिवेदन माथि केन्द्रीय सदस्यहरुले आ-आफनो धारणा राख्ने क्रम जारी छ। बैठक आजसम्म पनि चल्नेछ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment