रास्वपाका सभापति रवि लामिछानेले विशेष पत्रकार सम्मेलन गर्दै

डिसी नेपाल
२२ माघ २०७९ ११:१३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विशेष पत्रकार सम्मेलनको आयोजना गरेका छन् । आज बस्ने पार्टीको केन्द्रिय समितको बैठकपछि पत्रकार सम्मेलन गर्ने सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।

आज बस्ने पार्टीको केन्द्रीय समिति बैठकले सरकारबारे निर्णय गर्ने बताइएको छ । त्यसपछि सुरु हुने लामिछानेको पत्रकार सम्मेलनलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

गृह मन्त्रालयमा दाबी गरेको रास्वपालाई सत्ता साझेदार दलले अन्य मन्त्रालय दिने तयारी गरेसँगै रास्वपा असन्तुष्ट रहेकाे छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *