संसद बैठक जारी, समसामयिक विषयमा सरकारकाे ध्यानाकर्षण

डिसी नेपाल
२२ माघ २०७९ १३:२६

काठमाडौं। प्रतिनिधिसभाको बैठक बसिरहेको छ ।

नयाँ बानेश्वरस्थित संसद भवनमा जारी बैठकमा अहिले सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।

बैठकको शून्य समयमा सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका हुन् ।

जारी बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ आदेश पेस गर्ने कार्यसूचीमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *