मेस्सी र एमबाप्पे मैदानबाहिर रहँदा मोनाकोसँग पिएसजी ३-१ ले पराजित
काठमाडाैं। पिएसजी लिग वानमा मोनाकोसँग पराजित हुन पुगेको छ। फ्रेन्च लिग वानमा शिर्ष स्थानमा रहे पनि पिएसजीको तेस्रो हार हो।
चोटका कारण लियोनल मेसी र केलियन एमबाप्पे अनुपस्थित शनिबार राती भएको खेलमा पिएसजी लिग वानमा मोनाकोसँग ३-१ ले पराजित भयो।
खेलको चौथो मिनेटमा एलेक्जेन्डर ग्लोभानीले गरेको गोलमा पिएसजीले अग्रता लिएको थियो। ७ मिनेटमा अग्रता लिएको मोनाकोकोतर्फतवाट १८औं मिनेटमा बेन यडरले गोल गर्दै अग्रता दोब्बर पारेका थिए।
पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा बेन यडरले मोनाकोका लागि तेस्रो गोल गरे।
No ads found for this position
Facebook Comment
प्रतिक्रिया


डिसी नेपाल
good news