फियोरेन्टिनामाथि युभेन्ट्सकाे १-० को जित दर्ता

डिसी नेपाल
१ फागुन २०७९ ८:५२
60
Shares

काठमाडौं। इटालियन सिरी ‘ए’ कै खेलमा युभेन्ट्सले फियोरेन्टिनामाथि १-० को जित दर्ता गरेको छ।

पहिलो हाफमा एड्रिएन राविओटले गरेको गोल नै युभेन्ट्सको जितमका लागि निर्णायक बन्यो।

यस जितसँगै युभेन्ट्स २२ खेलबाट २९ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ।

नियम उल्लंघन गरेका कारण युभेन्ट्सको १५ अंक घटाइएको थियो। पराजित फियोरेन्टिना २२ खेलबाट २४ अंक जोडेर १४औं स्थानमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *