आइसिसी विश्वकप लिग–२ः सन्दीप लामिछानेले लिए विकेट

डिसी नेपाल
२ फागुन २०७९ १०:१९
244
Shares

काठमाडौं।  आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नामिबियाविरुद्ध सन्दिप लामिछानेले बिकेट लिएका छन ।

सोमपाल कामीले यसअघि पहिलो बिकेट लिएका थिए । सन्दिपले दशौं ओभरको दोस्रो बलमा नामिबियाका कार्ल ब्याकेनस्टोकको विकेट लिएका हुन्।

नाबालिग बलात्कारको मुद्दावाट बाहिरिए पछि लामिछाने पहिलो पटक टोलीमा फर्किएर खेलिरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *