प्रि-ओपन सेसन नेप्सेमा सामान्य अंकले ओरालो

डिसी नेपाल
३ फागुन २०७९ ११:४२

काठमाडौँ। प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा ओरालो लागेको छ। नेप्से परिसुचकमा ०.४३ अंकले आरालो लागेर २१०५ विन्दुमा आएको छ।

यससँगै ११ कम्पनीको ३२० कित्ता सेयर खरिदबिक्री हुँदा एक लाख ५१ हजार ३११ रुपैयाको कारोबार भएको छ। यो सेसनमा २ कम्पनीमा उकालो लागेको छ भने ८ कम्पनी घटेको छ। १ कम्पनी स्थिर रहेको छ।

यता, १३ उपसूचकहरुमध्ये २ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ५ कम्पनीमा ओरालो लागेको छ। बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *