प्रि-ओपन सेसन नेप्सेमा सामान्य अंकले ओरालो

डिसी नेपाल
४ फागुन २०७९ ११:११

काठमाडौँ। प्रि-ओपन सेसनमा बिहिबार सेयर बजारमा ओरालो लागेको छ। नेप्से परिसुचकमा १.०८ अंकले आरालो लागेर २०९०.४८ विन्दुमा आएको छ।

यससँगै १३ कम्पनीको ४५५ कित्ता सेयर खरिदबिक्री हुँदा २ लाख ३९ हजार रुपैयाँको कारोबार भएको छ।

यो सेसनमा कुल ४ कम्पनीमा उकालो लागेको छ भने ७ कम्पनी घटेको छ । बाँकी कुनै पनि कम्पनीको भाउमा परिवर्तन भएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *