‘हेरा फेरी ३’ मा अक्षय कुमारको उपस्थिति पक्का

डिसी नेपाल
१३ फागुन २०७९ १९:३६
136
Shares

मुम्बई। ‘हेरा फेरी ३’ मा अक्षय कुमारको उपस्थिति पक्का भएको छ।

अब अक्षयलाई ‘राजु’ को आइकोनिक चरित्रमा देख्न पाउनेछन्। ‘हेरा फेरी ३’ मा अक्षय कुमार हुनेछन् या छैनन्, यो रहस्य केही दिनअघि मात्रै टुङ्गिएको थियो।

तर अक्षयका फ्यानका लागि खुसीको खबर यहीँ सकिएन। अक्षय ‘हेराफेरी ३’ मा मात्र नभई परेश र सुनीलसँगै ‘वेलकम’ र ‘आवारा पागल दीवाना’ को सिक्वेलमा पनि देखिने दाबी गरिएको छ।

यद्यपी यी दुई फिल्मको बारेमा थप जानकारी बाहिर आएको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *