सशस्त्रका ११ डीआईजीको सरुवा (सूचिसहित)
काठमाडौं। सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले ११ जना नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ।
यस्तै, ४ जना डीआईजीको पदस्थापना गरेको छ। सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेलद्वारा जारी सूचनामा सरुवासम्बन्धी जानकारी गराइएको छ।
प्रदेश १ मा अञ्जनीकुमार पोखरेललाई पठाइएको छ भने मधेश प्रदेशमा दीपेन्द्र शाहलाई जिम्मेवारी दिइएको छ।
दुवै जना भर्खरै बढुवा भएका हुन्। उनीहरु त्यहाँ पदास्थपन भएको हो। त्यसैगरी प्रवक्ता समेत रहेका पुरुषोत्तम थापालाई पशुपति बाहिनी पठाइएको छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment