चौथोस्थानको टोटनहम बल्भ्सद्वारा पराजित

डिसी नेपाल
२१ फागुन २०७९ ७:४७
40
Shares

काठमाडौं। प्रिमियम लिगमा चौथो स्थानमा रहेको टोटनहमलाई १३ औं स्थानमा रहेको वल्भ्सले पराजित गरेको छ।

शनिवार राति भएको खेलामा बल्भ्सले टोटेनहम माथी सानदार गोल गर्दै १-० मा सिमित पारिदिएको हो। टोटनहमको पराजयमा वल्भ्सका एडमा ट्राओरेले ८२औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।

यस जितसँगै वल्भ्स २६ खेलबाट २७ अंक जोडेर १३ औं स्थानमा छ। पराजित टोटेनहम ४५ अंक सहित चौथो स्थानमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *