एमाले अध्यक्ष ओलीले दिए राष्ट्रपति पौडेललाई शुभकामना

डिसी नेपाल
२६ फागुन २०७९ ८:४२
120
Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएका छन्।

आफनो पार्टीसँग प्रतिस्पर्धा गरेर बिहिवार निर्वाचित भएका पौडेललाई एमाले अध्यक्ष ओलीले बधाई दिएका हुन्।

‘नेपालको गरिमामय तेस्रो राष्ट्रपतिको रुपमा निर्वाचित हुनु भएकोमा नेपाली कांग्रेसका नेता एवम मेरा मित्र माननीय रामचन्द्र पौडेललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु,’ ओलीले बधाई दिदै भनेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *