समुद्रमा मौनी रोयको बोल्ड बिकिनी पोज (तस्विरमा हेर्नुहोस्)
काठमाडौँ। मौनी रोय टिभीको सबैभन्दा सुन्दर र गोर्जियस अभिनेत्रीमा गनिन्छिन्। अभिनेत्रीले बोल्ड, सिजलिंग स्टाइल र फेसन सेन्सले फ्यानको मन जितेकी छिन्। मौनी रोयको आकर्षक लुकले फ्यानलाई सधैं प्रभावित पार्छ।
नयाँ तस्विरहरूमा, मौनी रोयले प्रिन्टेड बिकिनी लगाएकी छिन्। समुन्द्री किनारमा रमाइलो गर्दै मोनीले बिकिनी पोज दिएकी छिन्। न्युड लिपस्टिक र मेकअपमा अभिनेत्रीको स्टाइल हेर्न लायक छ। मौनीले सनग्लास र हावामा उड्ने खुला कपालमा आफ्नो लुक पूरा गरेकी छिन्।
मौनीको हरेक भिडियो र तस्बिर इन्टरनेटमा आउने बित्तिकै भाइरल हुन्छ र मिनेटमा लाखौंको संख्यामा पुग्छ। समुद्रको मनमोहक दृश्यहरूले अभिनेत्रीको तस्बिरमा अझ आकर्षण थपिएको छ।





No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment